नियम ४४
प्राप्ताङ्क उपलब्ध गराउने
बढुवा समितिले प्रदान गरेको अङ्क र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत प्राप्त गरेको अङ्क बाहेकको अङ्क सम्बन्धित उम्मेदवारले हेर्न माग गरेमा निजलाई उपलव्ध गराइनेछ ।